शनिबार, बैशाख १३,२०८२ 07:00:21
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 07:00:21
‘बिग सीजी डे’मा ८ सय भन्दा बढी प्रोडक्टमा भारी छुट र क्यास ब्याकको वर्षा
CORPORATE

‘बिग सीजी डे’मा ८ सय भन्दा बढी प्रोडक्टमा भारी छुट र क्यास ब्याकको वर्षा

काठमाण्डौ । चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटलले तेस्रो संस्करणको आफ्नो सबैभन्दा ठूलो सेल ‘बिग सीजी डे’ आजबाट सुरु भएको घोषणा गरेको छ।  यसवर्षको ‘बिग सीजी डे’गत कावर्षहरुभन्दा भव्य हुने र आफ्ना ग्राहकहरुलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने सिजी डिजिटलले विश्वास लिएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.