बजेट कार्यान्वयनमा स्थानीय तहको सक्रियता: लुम्बिनीमा ९७ प्रतिशत सफलता
काठमाण्डौ । कपिलवस्तुका मायादेवी र शुद्धोधन तथा रुपन्देहीको कोटहीमाई गाउँपालिकाले संविधानमा तोकिएको मियमा बजेट ल्याउन सकेनन् । लुम्बिनी प्रदेशका ७३ रहेको लुम्बिनीमा बाँकी सबै गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि नीति, कार्यक्रम तथा बजेट निर्धारित समयमै गाउँसभामा प्रस्तुत गरेका छन्।

