चार निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा
काठमाण्डौ । सरकारले चार निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसको आधारमा चारवटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई निश्चित समयका लागि कालोसूचीमा राखेको हो ।कालो सूचीमा पर्ने कम्पनीहरुमा बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि, एसएम कन्स्ट्रक्सन, राना फर्निचर सःमिल उद्योग र...