चार अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा दर्ता, ६० दिनभित्र ऐन बन्नुपर्ने
काठमाण्डौ । सरकारले यसअघि जारी गरेका चार अध्यादेशलाई प्रतिस्थापन गर्न सम्बन्धित विधेयकहरू संघीय संसद्मा दर्ता गरेको छ।प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ दर्ता गरेका छन्।

