नेशनल लाइफको सीईओ क्लब सम्मान कार्यक्रम गण्डकीबाट सुरुवात, देशभरबाट १६०० अभिकर्ता छनौट हुन सफल
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखराको होटल वाटर फ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२० जना अभिकर्ताहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवम् गण्डकी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको...

