बीमा कम्पनीहरुमा बाढी पहिरोको दाबी थपिँदै, पुनर्बीमकलाई दायित्वको सास्ती
काठमाण्डौ । बीमा कम्पनीहरूमा एकपछि एक गर्दै बीमा दाबीको चाङ पर्ने देखिएको छ। गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनबाट अर्बौँ रकम दाबी पर्दा आहत बनेका बीमा कम्पनीहरु यही असोज १८ गतेको अविरल बर्षाले पुनःबिमा कम्पनीहरूमा करोडौं रकमको दाबी थपिने देखिएको छ।यसअघिको आन्दोलनबाट क्षति पुगेको बीमा हुलदंगा तथा आतंकवाद अन्तर्गत परेकोले दाबी भुक्तानीमा बीमा कम्पनीहरुले ठूलो रकम...