सुनको चमक फेरि फर्कियो, चाँदीको मूल्यमा 'ब्रेकआउट'
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा फेरि बलियो उछाल आएको छ। मंगलबार (फेब्रुअरी ३ २०२६) सम्म सुनको मूल्य प्रतिऔंस ५,०६० अमेरिकी डलर पुगेको छ, जसमा एकै दिनमा ४२६ डलर (९.२० प्रतिशत)को वृद्धि भएको छ। यसैगरी चाँदीको मूल्य पनि प्रतिऔंस ८७.८९ डलर पुगेर १०.७४ डलर (१३.९२ प्रतिशत)ले बढेको छ।

