काठमाण्डौका सुकुम्वासी र सरकारबीच टकराव बढ्दै, विकल्प नदिए पुरानै स्थानमा फिर्ता हुने सुकुम्वासीको अडान
काठमाण्डौ । काठमाण्डौ सुकुम्वासीहरूले स्थायी बसोबासको विकल्प नदिई होल्डिङ सेन्टरबाट हटाउने प्रयास भएमा आफूहरू पुनः पुरानै स्थानमा फर्केर बस्ने चेतावनी दिएका छन्।काठमाण्डौको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा अस्थायी रूपमा बसोबास गरिरहेका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त...

