राष्ट्रपति पौडेलद्वारा निजी क्षेत्रलाई आश्वासन : “राज्य तपाईंहरूको साथमा छ”
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा राजनीतिक स्थायित्व, सुशासन र शान्तिसुरक्षा सुनिश्चित गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्। उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँग मंगलबार शीतल निवासमा भएको भेटवार्तामा उनले लगानीकर्ताको मनोबल गिरावट अर्थतन्त्रका लागि चिन्ताजनक भएको भन्दै राज्यले सर्वसाधारण र व्यवसायी...

