प्रभु बैंकका सीईओ अशोक शेरचनलाई फसाउने दाउ तुहियो, कुसुम लामालाई पक्रने तयारी
काठमाण्डौ । सहकारी ठगी प्रकरणमा मुछिएकी प्रभु म्यानेज्मेन्टकी पूर्वप्रबन्ध निर्देशक कुसुम लामाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई फसाउने रणनीति बनाएकी थिइन्। तर, उच्च अदालत पाटनले उनको रिट खारेज गरेसँगै यो दाउ पूर्ण रूपमा तुहिएको छ। अब उनी आफैं पक्राउ पर्ने खतरामा छिन्।केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले लामालाई तत्काल पक्रने तयारी तीव्र...

