मधेस प्रदेशमा गहुँ उत्पादनमा गिरावट
काठमाण्डौ । गहुँ उत्पादनका लागि उर्वर मानिने मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। मधेस प्रदेश कृषि निर्देशनालयका अनुसार यस वर्ष प्रदेशभर ३ लाख ७३२ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा प्रतिहेक्टर औसत १.८ मेट्रिक टनका दरले कुल ५ लाख ४३ हजार १६० मेट्रिक टन उत्पादन भएको छ।अघिल्लो वर्ष सोही प्रदेशमा १ लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रमा गहुँ खेती गरी प्रतिहेक्टर ३.३७...

