चितवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी–ब्रान्ड सफलता
काठमाण्डौ । एमएडब्लू ग्रुपले चितवन अटो शो २०२६ सम्पन्न गरेको छ। भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा आयोजित उक्त कार्यक्रममा सहभागी अटोमोबाइल ब्रान्डहरूबाट संयुक्त रूपमा १०० भन्दा बढी बुकिङ प्राप्त भएको हो।नेपालको अटोमोबाइल क्षेत्रका विभिन्न सरोकारवालालाई एकै ठाउँमा ल्याएको यस कार्यक्रमले ग्राहकहरूमा एमएडब्लू ग्रुपप्रति विश्वास अझ बलियो बन्दै गएको र चितवन देशकै...

