नेपालगन्ज उपमहानगरले १ अर्ब ७६ करोडको बजेट प्रस्तुत गर्यो, धार्मिक पर्यटनदेखि पूर्वाधार विकाससम्म प्राथमिकता
काठमाण्डौ । नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।नगरसभाको १९औँ अधिवेशनमा नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रमसहित उक्त बजेट सार्वजनिक गरेका हुन् ।

