राष्ट्र बैंकले सार्वजनिक गर्यो नयाँ विनिमयदर डलर, पाउण्ड र फ्र्याङ्क सस्तिए, युरो–अष्ट्रेलियन डलर महँगियो
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । दरमा देखिएको नयाँ समायोजनअनुसार केही प्रमुख मुद्राको मूल्य घटेको छ भने केहीमा वृद्धि भएको छ ।

