गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
काठमाण्डौ । नेपाल इकोनोमिक फोरम –एनईएफले आज ‘गिग अर्थतन्त्र र राइड–हेलिङः रोजगारी सिर्जनातफ’ विषयमा नेफटक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नीति निर्माता, व्यवसायी, अर्थविद् तथा विकास क्षेत्रका प्रतिनिधिहरू सहभागी भई गिग अर्थतन्त्र र राइड–हेलिङ क्षेत्रको वर्तमान अवस्था र भविष्यबारे छलफल गरेका थिए ।छलफलमा राइड–हेलिङ सेवाले शहरी यातायातलाई सहज बनाउनुका साथै...

