क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निश्कर्षमा पुर्याउने निर्जीवन बीमा व्यवसायी संघको प्रतिवद्धता
काठमाण्डौ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रीया शीघ्र निश्कर्षमा पुर्याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरण सहित सम्वन्धित निकायमा प्रक्रीया अघि बढाउन संघले आग्रह समेत गरेको छ । वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको सन्दर्भमा, बीमा कम्पनीहरूले आफ्नो सामाजिक...