NEWS

अनलाइन ठगीबाट जोगिन प्रहरीको यस्तो आग्रह

काठमाण्डौ । नेपाल प्रहरीले अनलाइनबाट ठगीबाट जोगित ७ बुँदे अनुरोध जारी गरेको छ । पछिल्लो समय अनलाइबाट ठगिनेको संख्या बढ्दै भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाण्डौले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्ट्राग्रामलगायत माध्यमबाट ‘ चिट्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम (राजस्व) तिर्नुपर्छ’ भनी रकम पठाउन...