अन्तरदेशीय प्रसारण लाइन विस्तारमा सरकारको प्राथमिकता, ४०० केभी प्रसारण लाइन विस्तारको महत्वाकांक्षी योजना
काठमाण्डौं । सरकारले उत्पादित विद्युत् प्रमुख लोड सेन्टरसम्म पुर्याउने तथा अतिरिक्त ऊर्जा क्षेत्रीय बजारमा बिक्री गर्न उच्च क्षमताका प्रसारण लाइन निर्माणको स्पष्ट समयसीमा सार्वजनिक गरेको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको ‘विद्युत् खपत वृद्धि तथा ऊर्जा निर्यात रणनीति, २०८२’ अनुसार प्रसारण लाइन निर्माणलाई तीव्र बनाउँदै तोकिएको समयमै सम्पन्न...

