देशमै बसेर केही गर्न चाहने युवाका लागि नबिल एसएसई अवसरको नयाँ ढोका
काठमाण्डौ । देशमा सामाजिक उद्यमशीलताको सशक्त विकासका लागि नबिल बैंकले सुरु गरेको ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)’ कार्यक्रम निरन्तर प्रभावकारी बन्दै गएको छ । विशेषगरी, स्वदेशमै रहेर केही नवीन उद्यम सुरु गर्ने लक्ष्य राखेका युवाहरूमाझ यो कार्यक्रम आशाको स्रोतका रूपमा स्थापित हुँदै गएको छ ।सन् २०२१ बाट सुरु गरिएको यस फेलोसिप कार्यक्रममार्फत हजारौँ युवाहरू...

