कामना सेवा विकास बैंकले बनायो १७.३०% को लाभांश क्षमता, अधिकांश मुख्य सूचकमा सुधार
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्ममा १७.३० प्रतिशत लाभांश क्षमता बनाउने गरी नाफा आर्जन गरेको छ । बैंकले शुक्रबार चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै लाभांश क्षमता १७.३० प्रतिशत कायम भएको जनाएको हो ।