अयोध्या राम मन्दिर भेटी चोरी प्रकरणमा विशेष अनुसन्धान तीव्र
काठमाण्डौ । अयोध्या राम मंदिरमा चढाइएको भेटी चोरी प्रकरणको अनुसन्धान तीव्र बनेको छ।विशेष अनुसन्धान टोली (SIT) ले गरिरहेको छानबिनमा आर्थिक अनियमितताको गम्भीर संकेतहरू देखिएको स्रोतहरूले जनाएका छन्।

