Rastriya Banijya Bank

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

1634814201RBBL-Building.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ नम्बर प्रदेशको सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको छ।  योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको छ।  बैंकको सातै प्रदेशका ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा...

शाखा विस्तारमा आक्रामक बन्दै राष्ट्रिय वाणिज्य बैंक, थप ७ शाखा सञ्चालनमा

1633413034Kamalbinayak.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप ७ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ।  बागमती प्रदेशअन्तर्गत काठामाण्डौ जिल्लाको चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदाबरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवन...

राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यासब्याक अफर

1632828281POS.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दसैँ, तिहार, नेपाल संवत् एवं छठलगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसका माध्यमबाट प्रतिकारोबार रु. १ हजार वा सोभन्दा बढीको कार्ड स्वायप गर्दा क्यासब्याक हुने अफर ल्याएको छ। यो योजना आगामी असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म लागू हुनेछ।  देशभर...

1662798070ADBL-ad-ver-1.gif

ऊर्जा बचत कार्य गरेबापत रा.वा.बैंकद्वारा ४ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

1631188442Energy-Donation.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत बिहीबार ४ कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ।  बैंकले प्रगति टेक्सटाइल इन्डस्ट्रिज प्रालिलाई १ करोड रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ९३...

बैंकिङ तालिम सञ्चालन गर्न रा.वा. बैंक र एनबीआईबीच सम्झौता

1628751061nbi-rbb.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी बिहीबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता भएपश्चात गत वर्षजस्तै चालु...

राष्ट्रिय वाणिज्य बैंकद्वारा क्रेडिट कार्ड सेवा सुरु

1628586324RBB-Credit-Card.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहकको बदलिँदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न मंगलबार क्रेडिट कार्ड सेवा सुरु गरेको छ।  बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट...

संघीय संसद सचिवालयको सबै कारोबार अब राष्ट्रिय वाणिज्य बैंकमार्फत

1627803040rbb.jpg
काठमाण्डौ । संघीय संसद सचिवालयको सम्पूर्ण कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ। योसँगै अब सांसदले तलब भत्तासहितका सुविधा अब राष्ट्रिय वाणिज्य बैंकबाट प्राप्त गर्ने भएका छन्। यसअघि सांसदहरुको खाता एभरेस्ट बैंकमा थियो।  सांसदहरुले लामो समयदेखि विदेशी साझेदार रहेको बैंकमा सरकारी खाता सञ्चालन गर्न नहुने धारणा संसद बैठकमै...

रा.वा. बैंक कर्मचारी संघको वार्षिकोत्सवमा विविध कार्यक्रम

1626852313Bricha.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औँ वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न भएको छ।  वर्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झन्डोत्तलन गरेका थिए। वर्षिकोत्सवका अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा संघका का.वा. अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको...

राष्ट्रिय वाणिज्य बैंक र यूएनडीपी नेपालबीच सीमान्तकृत घरधुरीलाई रकम भुक्तानी गर्ने सम्झौता

1626430372MOU-UN.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालबीच प्रयास कार्यक्रमअन्तर्गत सीमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा...

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीद्वारा सपथ ग्रहण

1625487234SAPHAT.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्।  बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत...

रा.वा. बैंकबाट नेपाल प्रहरीका कर्मचारीले बिनाधितो पेसाकर्मी सरल कर्जा पाउने

1625107900mou-rbb-1.jpg
काठमाण्डौ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेसाकर्मी सरल कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम बुधबार सम्पन्न भएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रो एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका...

रा.वा. बैंकद्वारा सगरमाथा आरोहण दललाई आर्थिक सहयोग

1623754727Everest-CSR.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रकति जोगाऔँ, जलवायु परिवर्तन न्यूनीकरण गरौँ’ भन्ने मूल नाराका साथ प्रकृति जोगाऔँ महाअभियानअन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरिएको...

रा.वा. बैंकको ऋणपत्रमा लगानीकर्ताको उत्साहजनक सहभागिता

1623412485rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ।  लगानीकर्ताको उत्साहजनक सहभागिताकै कारण राष्ट्रिय वाणिज्य बैंकको ‘८.५०% आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्रमा मागभन्दा बढी रकमको आवेदन परेको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस...

राष्ट्रिय वाणिज्य बैंकको रु. २.५ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1623377116rbb-debenture.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आज (जेठ २८ गते) आवेदन दिने अन्तिम दिन रहेको छ।  गत जेठ २५ गतेबाट बैंकले रु. १ हजार अंकित दरका कुल २५ लाख इकाइ भएको ‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ निष्कासन गरेको छ। कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गरिएको...

राष्ट्रिय वाणिज्य बैंकको रु. २.५ अर्बको ऋणपत्रमा आवेदन खुला

1623117585rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आज (जेठ २५ गते) बाट आवेदन खुला गरिएको छ।  बैंकले रु. १ हजार अंकित दरका कुल २५ लाख इकाइ भएको ‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ निष्कासन गरेको हो। कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गरिएको छ।  लगानीकर्ताले यो...

भर्खरै

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट