मंगलवार, असार १६,२०८३ 03:12:17
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:12:17
नागरिकता र लालपुर्जाको माग गर्दै सुस्तावासी काठमाण्डौमा
NEWS

नागरिकता र लालपुर्जाको माग गर्दै सुस्तावासी काठमाण्डौमा

काठमाण्डौ । सीमा क्षेत्रमा देखिएका समस्याबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पछिल्लो अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट थप दबाब र असहजता बढेको भन्दै सुस्तावासी काठमाडौँ आएका छन्।  उनीहरूले नेपाली नागरिकता र जग्गाधनी प्रमाणपत्र (लालपुर्जा)को माग गर्दै माइतीघर मण्डलामा आन्दोलन सुरु गरेका हुन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.