संविधान संशोधन गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्तासँग छलफल गर्ने
काठमाण्डौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग परामर्श गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म छलफल हुने कार्यक्रम छ।

