सूचीकृत संस्था र ब्रोकरको कारोबार निलम्बन गर्ने व्यवस्था हटाइनुपर्ने, समयमै पैसा नतिर्ने लगानीकर्तालाई कालोसूचीमा राख्न माग
काठमाण्डौ । सूचिकृत संस्था वा धितोपत्र दलाल व्यवसायीहरुबाट कुनै नियमको परिपालन नभएको अवस्थामा सूचिकृत संस्था र व्यवसायीको कारोबार निलम्बन हुने व्यवस्था खारेज हुनुपर्ने माग उठेको छ । सूचिकृत संस्था वा धितोपत्र दलाल व्यवसायीको कारोबार निलम्बन गर्दा लगानीकर्ताहरु बिनाकारण मारमा पर्ने भन्दै त्यसको साटो वित्तीय कारबाहीको व्यवस्था हुनुपर्ने माग उठेको हो । स्टक ब्रोकर...