बिहीबार, बैशाख ३१,२०८३ 05:45:02
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:45:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेता-उच्चपदस्थको सम्पत्ति छानबिनका लागि १५ दिनभित्र शक्तिशाली समिति गठन हुने

Laxmi Sunrise Bank Limited
नेता-उच्चपदस्थको सम्पत्ति छानबिनका लागि १५ दिनभित्र शक्तिशाली समिति गठन हुने
Shivam Cement

काठमाण्डौ । सरकारले नेता तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न अधिकारसम्पन्न समिति गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार १५ दिनभित्र उक्त समिति गठन गरिनेछ।

Bizshala
New Office
CG Motors

उक्त समितिले राजनीतिक पदाधिकारीदेखि उच्च तहका कर्मचारीसम्मको सम्पत्ति विवरणको अध्ययन तथा छानबिन गर्नेछ। निर्णयअनुसार पहिलो चरणमा २०६२–६३ पछिको अवधिमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति जाँचिनेछ भने दोस्रो चरणमा २०४८ पछिको अवधिको पनि छानबिन गरिने व्यवस्था गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.