जोर्डनलाई हराउँदै अल्जेरियाको विश्वकपमा पहिलो जीत
काठमाण्डौ । विश्वकप फुटबलअन्तर्गत समूह ‘जे’ को दोस्रो खेलमा अल्जेरियाले जोर्डनलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत हासिल गरेको छ।खेलको सुरुआतमा जोर्डनले अग्रता बनाएपनि अल्जेरियाले उत्कृष्ट पुनरागमन गर्दै तीन अंक सुरक्षित गर्न सफल भयो।

