जापानले करिब ५० वर्षमा पहिलोपटक ४००% ले बढायो भिसा शुल्क, यस्तो छ कारण
काठमाण्डौ। जापानले जुलाई १ देखि लागू हुने गरी प्रवेश भिसा शुल्कमा करिब ४८ वर्षयताकै पहिलो पटक उल्लेखनीय वृद्धि गरेको छ। बढ्दो प्रशासनिक खर्च, मुद्रास्फीति तथा विनिमय दरमा आएको उतारचढावलाई ध्यानमा राख्दै सरकारले भिसा शुल्क संशोधन गरेको जनाएको छ।नयाँ व्यवस्था अनुसार एकपटक प्रवेश (सिंगल इन्ट्री) भिसाको शुल्क ३ हजार येनबाट बढाएर १५ हजार येन पुर्याइएको छ। त्यस्तै, बहुपटक...

