IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 10:09:17
IME remit
Global IME Bank Limited

निक्षेप तथा कर्जा सुरक्षण कोषको मुख्य शाखा कार्यालय समुद्घाटन

Hyundai Nepal
निक्षेप तथा कर्जा सुरक्षण कोषको मुख्य शाखा कार्यालय समुद्घाटन
Shivam Cement

काठमाण्डौ । पुस ८ गतेका दिन एक कार्यक्रमका बीच नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव तथा निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरेबाट कोषको मुख्य शाखा कार्यालय समुद्घाटन भएको छ । कार्यक्रममा कोषका सञ्चालक समितिका सदस्यहरु र कोषका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

हाल केन्द्रीय कार्यालयबाट प्रदान गरिँदै आएका सेवाहरुलाई छुट्टै शाखा मार्फत छिटो, छरितो र प्रभावकारी रुपमा प्रदान गर्ने उद्देश्यका साथ कोषको केन्द्रीय कार्यालय टंगालमा रहेको भवनको भुईँतल्लामा मुख्य शाखा कार्यालय स्थापना गरिएको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै कोषका अध्यक्ष घिमिरेले कोषले आफ्नो काम कारोबारलाई ग्राहकमैत्री र पूर्ण व्यवसायिक बनाउनमा नयाँ शाखाले महत्वपूर्ण सघाउ पुग्ने आशा व्यक्त गर्दै नयाँ शाखाका कर्मचारी लगायत सिंगो कोष परिवारलाई बधाई ज्ञापन गरे । 

CG Motors
Muktinath Bikas Bank Limited

साथै, कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले शाखा कार्यालय स्थापना गर्नुको आवश्यकता, उद्देश्य र औचित्यता बारे प्रकाश पार्दै शाखा कार्यालय स्थापनाले एकातर्फ सेवा प्रवाह चुस्त हुन जाने र अर्को तर्फ केन्द्रीय कार्यालय नीतिगत र सुररीवेक्षकीय कार्यमा बढी केन्द्रीत हुन गई सुरक्षण योजनाहरुको विस्तार र प्रवर्दनमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.