Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

हकप्रद सेयरबापतको रकम जम्मा गर्न नारायणी डेभलपमेन्ट बैंकको आग्रह

Hyundai Nepal
हकप्रद सेयरबापतको रकम जम्मा गर्न नारायणी डेभलपमेन्ट बैंकको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।  

Shivam Cement
Sagarmatha Cement

बैंकको २०७९ असार ८ गते सम्पन्न विशेष साधारण सभाबाट पारित १ः१ अनुपातको हकप्रद सेयर नेपाल धितोपत्र बोर्डबाट गत पुस १९ गते स्वीकृत भएको थियो ।

 र सो सम्बन्धमा गत पुस २२ गते आफ्नो हकप्रदबापतको रकम जम्मा गर्न आधारभूत सेयरधनीहरुलाई पत्राचार गरिएकोमा हालसम्म पनि केहि सेयरधनीले हकप्रदबापतको रकम जम्मा नगरेको बैंकले जनाएको छ ।

 बैंकले त्यस्ता आधारभूत सेयरधनीहरुलाई फागुन १५ गतेसम्म प्रतिसेयर रु.१०० का दरले लिनुपर्ने हकप्रद सेयरबराबरको रकम जम्मा गर्न आग्रह गर्दै सूचना जारी गरेको छ । 

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.