बुधबार, असार १०,२०८३ 11:51:42
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:51:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चितवन महोत्सबमा स्काईवेलका ५ युनिट प्रिमियम ईभी बिक्री, बेस्ट स्टल अवार्ड प्राप्त

Laxmi Sunrise Bank Limited
चितवन महोत्सबमा स्काईवेलका ५ युनिट प्रिमियम ईभी बिक्री, बेस्ट स्टल अवार्ड प्राप्त

काठमाण्डौ । नेपालमा उपलब्ध सर्वाधिक रेन्ज ६२० किमी दिने स्काईवेल ईटि५, बीई११ जि मोटर्स बाट चितवन महोत्सबमा बुकिङ्ग गरी यही महोत्सबबाट डेलिभरी भएको छ ।  

ुकाठमाण्डौ । चितवन महोत्सब २०८१ मा जि मोटर्स प्रालि स्काईवेलका विद्युतीय सवारिको आधिकारीक बितरकले ब्यापार मेलाबाट स्काईवेलको १.१५ करोड माथीको नेपाल कै सर्वाधिक रेन्ज ६२० किमी दिने प्रीमियम इभी ईटी ५ का ५ युनिट डेलिभरी भएको छ । सबै बुकिङ्ग लाईजि मोटर्स प्रालिका बिजनेस हेड युग प्रसाद रिमालले स्काईवेलको प्रीमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए ।  

चितवन महोत्सबमा जि मोटर्स स्काईवेल अटो तर्फको बेस्ट स्टल अवार्ड पनि प्राप्त गरेको छ । ‘यो माया एबम ग्राह्क सदभावले हामी उत्साहित भएका छौं । छिट्टै हाम्रा ग्राहकहरुको सुबिधालाई ध्यान दिई सेल्स शोरुम एबम ससर्भसको पूर्ण सुविधा उपालब्ध गराउने प्रतिबद्धता गर्दछौं ।यस महोत्सवको अवसर प्रदान गरी व्यवसाय प्रवद्धन गर्ने मौका दिनु भएकोमा उद्दोग बाणिज्य संघ चितवनु एबम सम्पुर्ण कार्यकारीमा हार्दिक आभार ब्यक्त गर्दछु,’ प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले धन्यवाद ज्ञापन गर्दै भने ।  

New Office
CG Motors
Garima Development Bank

चितवन महोत्सब २०८१ मा उपलब्ध इभीमा स्काईवेल कै प्रीमियम र लङ्ग रेन्ज रोज्नुको कारण नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड किल्यरेन्स भएको एबम सबै भन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप त्यो पनि ईभी मै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएकोले रोज्नु भएकोमा जि मोटर्स प्रा। लि। का  का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले चितवनका ग्राहकलाई  हार्दिक कृतज्ञता एबम धन्यवाद ब्यक्त गरे ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि५–६२० किमि प्रीमियम बिधुतिय एसय।ुभी  बिक्री–बितरण भईसकेका छन भने चितवन महोत्सबमा ५ भन्दा बढी बुकिङ रहेको छ । ईटि५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम एसय।ुभी बिक्रीका लागी उपलब्ध रहेका छन।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.