बिहीबार, असार ११,२०८३ 06:08:52
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:08:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकले गर्यो तुलसीपुर बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्न आर्थिक सहयोग

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ विकास बैंकले गर्यो तुलसीपुर बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्न आर्थिक सहयोग

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’अभियानलाई साथ दिएको छ । उक्त कार्यक्रमअन्तर्गत तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि तथा दुर्घटना न्यूनिकरण र पहिचान गर्न विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गर्न बैंकले आर्थिक सहायोग गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उद्योग वाणिज्य संघको पहलमा सञ्चालित यस प्रकारको अभियानले समग्र तुलसीपुर बजारको सुरक्षा नियन्त्रण प्रणालीमा टेवा पुग्ने र स्थानिय जनतामा समेत सुरक्षाको प्रत्याभुती मिल्ने बैंकले विश्वास लिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनय केसी, संघका अन्य पदाधिकारीहरु र तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुखको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा बैंकका तुलसीपुर शाखा प्रमुख सरोज कुमार लामिछानेले उक्त रकम हस्तान्तरण गरेका थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड,मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा लगायत जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.