बिहीबार, असार ११,२०८३ 04:48:16
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:48:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सन नेपाल लाइफले पायो हकप्रद निष्कासनको अनुमति

Laxmi Sunrise Bank Limited
सन नेपाल लाइफले पायो हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले कम्पनीलाई १ः०।२७ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति दिएको हो ।  

कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्न चैत ३ गते अनुमति पाएको हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले अब बुक क्लोजको मिति तोकेर एक करोड भन्दा बढी कित्ता हकप्रद जारी गर्नेछ । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम ५ अर्ब रुपैयाँ पुग्नेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.