बिहीबार, असार ११,२०८३ 06:08:50
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:08:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको ‘राउन्ड ट्रिप फ्लाइट टिकट’

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको ‘राउन्ड ट्रिप फ्लाइट टिकट’

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका एक भिसा डेबिट कार्डहोल्डर श्रीतिल प्रसाद पौडेलले दुृई जनाको लागि बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् । 

यस वर्षको दशैंतिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डबहाकहरुबीच सञ्चालित विशेष अभियानअन्तर्गत यस बैंकका ग्राहकले भाग्यशाली विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन् ।  

New Office
CG Motors
Garima Development Bank

भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरुको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरु ल्याउने बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, बैंकले हालै जारी ग्लोबल मनि वीकअन्तर्गत देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन तथा सोसम्बन्धी जागरण अभियान कार्यक्रमहरुमा भाग लिईरहेका छन ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.