बिहीबार, असार ११,२०८३ 02:33:28
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:33:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आजदेखि ५ रुपैयाँ दरको नयाँ नोट प्रचलनमा

Laxmi Sunrise Bank Limited
आजदेखि ५ रुपैयाँ दरको नयाँ नोट प्रचलनमा

काठमाण्डौ नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले रुपैयाँ ५ दरको साविककै आकार तथा रङ्गमा नं. ५०००००१ देखि १५ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल रा रुपैया ५ रुपैयाँ पाँच तुरुन्त पाइने छ,’ भन्ने प्रतिज्ञामूलक वाक्यांश सहित रु.५ को नयाँ नोट प्रचलनमा ल्याएको हो ।  

यस्ता छन् नोटका विशेषताः

नोटको अग्र भागमाः  

१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको  

२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको  

३. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महा प्रसाद अधिकारी रहेको  

४. नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं लेखिएको

New Office
CG Motors
Garima Development Bank

नोटको पृष्ठ भागमा

१. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र लेखिएको ।

२. नोटको मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको  

३.नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा लेखिएको ।  

४. नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा 2024 A.D लेखिएको  

यस अघि मिति २०७७ साल मंसिर १० गतेदेखि रुपैयाँ ५ दर (सिरिज २०२०) व सङ्केत नं. ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचन गरिएकोमा सङ्केत नं ५ ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.