मंगलवार, असार १७,२०८२ 02:36:51
  • मंगलवार, असार १७,२०८२ 02:36:51
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकद्वारा जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

Hyundai Nepal
ग्लोबल आइएमई बैंकद्वारा जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  

बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । वैशाख महिनाका लागि पनि बैंकले यही ब्याजदर उपलब्ध गराएको थियो ।    

CG Motors
Muktinath Bikas Bank Limited

बैंकले व्यक्तिगत निक्षेपतर्फ ३ देखि ६ महिनासम्मका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ४.५० प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५ प्रतिशत, २ वर्षदेखि ३ वर्ष मुनिका लागि ५.७५ र ३ वर्ष वा सोभन्दा माथिका लागि ६ प्रतिशत ब्याजदर दिइने जनाएको छ ।  

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ३.२५ र २ वर्षदेखि ३ वर्ष मुनिका लागि ४ र ३ वर्षभन्दा माथिका लागि ४.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.