बुधबार, असार १०,२०८३ 11:39:22
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:39:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हकप्रद निष्कासनका लागि नेपाल इन्स्योरेन्सको बुक क्लोज मिति तय

Laxmi Sunrise Bank Limited
हकप्रद निष्कासनका लागि नेपाल इन्स्योरेन्सको बुक क्लोज मिति तय

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले  १०ः४ अनुपातमा  हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यही जेठ ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

यसर्थ, जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले १०ः४ अनुपातमा रु. १०० अंकित दरका ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ ७ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.