बिहीबार, श्रावण १,२०८२ 05:57:15
  • बिहीबार, श्रावण १,२०८२ 05:57:15
Global IME Bank Limited

अमेरिका–चीन व्यापार सहजताको सम्भावनाका बीच बढ्यो कच्चा तेलको मूल्य

Hyundai Nepal
अमेरिका–चीन व्यापार सहजताको सम्भावनाका बीच बढ्यो कच्चा तेलको मूल्य
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । आजको कारोबारमा डब्लुटीआई क्रुड र ब्रेन्ट क्रुड दुबैको मूल्य बढेको हो ।  

डब्लुटीआई क्रुडको मूल्य आज ०.८१ प्रतिशत अर्थात ०.५४ डलरले बढेर प्रतिब्यारेल ६६.९२ डलर कायम भएको छ ।  

Muktinath Bikas Bank Limited

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.६६ प्रतिशत अर्थात ०.४४ डलरले बढेर प्रतिब्यारेल ६८.९६ डलरमा कारोबार भईरहेको छ ।  

चीन र अमेरिकाबीचको व्यापार सहज बन्ने सम्भावनाका कारण कच्चा तेलको मूल्य बढेको विश्लेषकहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डोनेशियासँग व्यापार सम्झौता घोषणा गर्दै चीनमाथि लाग्दै आएको एआई चिप बिक्रीको प्रतिबन्ध हटाृउने बताएका छन् । जसका कारण दुई देशबीचको व्यापार संकट कम हुने अपेक्षा गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X