काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष डिम प्रसाद पौडेल चयन भएका छन् । पौडेललाई भदौ ९ गते पौडेललाई यसअघिका सञ्चालक नेपाल सरकार (उप–प्रधानमन्त्री तथा अर्थ मन्त्रीस्तरीय) निर्णयबाट बैंकको सञ्चालक नियुक्त गरिएको थियो ।
बैंकको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पौडेललाई अध्यक्ष चयन गर्न निर्णय गरेको हो । साउन ८ गते बसेको अर्थ मन्त्रीस्तरीय बैठकले बैंकका पूर्व सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले दिएको राजीनामा स्वीकृत गरेको छ ।