शुक्रबार, असार १२,२०८३ 02:18:28
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:18:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्रिय बीमा कम्पनीको सञ्चालक सदस्यमा कमानसिं थापा मगर नियुक्त

Laxmi Sunrise Bank Limited
राष्ट्रिय बीमा कम्पनीको सञ्चालक सदस्यमा कमानसिं थापा मगर नियुक्त

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्यमा कमानसिं थापा मगर नियुक्त भएका छन् । उनी अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त भएका हुन् । 

New Office
CG Motors
Garima Development Bank

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनलाई सञ्चालक पदका लागि अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको चैत ४ गतेको पत्रबाट सिफारिस गरेको थियो ।  

उनले चैत ५ गते कम्पनीका सञ्चालक समितिका अध्यक्ष सामु पद तथा गोपनियताको शपथ ग्रहण गरेको कम्पनीले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.