आईतवार, असार १४,२०८३ 12:38:58
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:38:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभु बैंकले कात्तिक महिनाका लागि घटायो ब्याजदर, व्यक्तिगत र संस्थागत निक्षेपमा कति ?

Laxmi Sunrise Bank Limited
प्रभु बैंकले कात्तिक महिनाका लागि घटायो ब्याजदर, व्यक्तिगत र संस्थागत निक्षेपमा कति ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले कात्तिक १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र  संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ ।  

बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.३५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६ महिनादेखि २४ महिना अवधिका लागि २.७५० प्रतिशत,२४ महिनादेखि ५ वर्ष अवधिका लागि २.७५० प्रतिशत र ५ वर्षदेखि १० वर्षसम्मका लागि पनि २.७५० र १० वर्षभभन्दा माथिका लागि ४.९५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि २४ महिनासम्मका लागि २.७५० प्रतिशत,२४ महिनामाथि देखि ५ वर्षसम्मका लागि २.७५० प्रतिशत,५ वर्ष माथिदेखि १० वर्षसम्मका लागि २.७५० र १० वर्षभन्दा माथिको अवधकिा लागि पनि २.७५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

बैंकले संस्थागत निक्षेपतर्फ असोज महिनाका लागि भने अधिकतम ३.२५० प्रतिशत ब्याजदर दिएको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.