प्रभु बैंकको ग्लोबल मनि विकअन्तर्गत प्रभातफेरी कार्यक्रम
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’ अन्र्तगत प्रभातफेरी कार्यक्रम आयोजना गरि मनाइएको छ । बैंकको कमलादी शाखाले चैत्र ६ गते ‘स्मार्ट मनि टक्स’ भन्ने मूल नाराका साथ प्रभातफेरी कार्यक्रम मनाएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका उच्च पधादीकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

