शनिबार, असार १३,२०८३ 09:12:24
Bizshala
  • शनिबार, असार १३,२०८३ 09:12:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल हाइड्रो डेभलोपर २.१६ करोड नाफामा, रिजर्भको आकार २७% ले वृद्धि

Laxmi Sunrise Bank Limited
नेपाल हाइड्रो डेभलोपर २.१६ करोड नाफामा, रिजर्भको आकार २७% ले वृद्धि

काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म २ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा ०.५९ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले २ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

कम्पनीको विद्युत बिक्रीबाट ३ करोड २२ लाख आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको ३ करोड २४ लाखको तुलनामा केही कम हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको चुक्तापूँजी ३८ करोड ८१ लाख रुपैयाँ रहेकोमा रिभर्ज फण्डको आकार २७.०५ प्रतिशतले बढेर १० करोड ५८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति १० करोड ६ लाख र कुल चालु दायित्व १ करोड ६७ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको इपीएस २४.२६ रुपैयाँबाट घटेर २२.३३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२७.२६ रुपैयाँ, पीई रेसियो २८.५० रुपैयाँ र आरओए १४.०५ प्रतिशत रहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.