Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

समता घरेलु लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

Global IME Bank Limited
समता घरेलु लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य  समायोजना भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको ५.४२२२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नयाँ समायोजित मूल्य अनुसार संस्थाको सेयरमूल्य प्रतिकित्ता ६६४ रुपैयाँ कायम भएको छ । आज संस्थाको सेयरमूल्य प्रतिकित्ता ७०० रुपैयाका साथ कारोबार बन्द भएको थियो । सोमबारदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्य अनुसार कारोबारमा आउनेछ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाले आव २०७९/८० का लागि ५.४२२२ प्रतिशत बोनस सेयर र ०.२८५४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ ।  यो लाभांश संस्थाको आगामी चैत २९ गते आयोजना हुन लागेको १० औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.