बुधबार, फाल्गुन २७,२०८२ 10:55:18
Bizshala
  • बुधबार, फाल्गुन २७,२०८२ 10:55:18
Bizshala
Global IME Bank Limited

ग्रीनलाइफ हाइड्रोपावरले कमायो रु.१.८८ करोड नाफा, इपीएस कति ?

Hyundai Nepal
ग्रीनलाइफ हाइड्रोपावरले कमायो रु.१.८८ करोड नाफा, इपीएस कति ?
Shivam Cement

काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले सो अवधिसम्म १ करोड ८८ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा  २४.७४ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ५० लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

कम्पनीको आम्दानीमा सुधार देखिएसँगै नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको आम्दानी ७.३५ प्रतिशतले बढेर ५ करोड २६ लाख ४२ हजार पुगेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीको आम्दानी ४ करोड ९० लाख ३९ हजार रुपैयाँ रहेको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) १.६७ रुपैयाँबाट बढेर २.०९ रुपैयाँ पुगेको छ भने नेटवर्थ १०८.१९ रुपैयाँबाट बढेर ११०.७७ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, कम्पनीका पीई रेसियो १४६.१६ गुणाबाट घटेर ११९.६६ गुणा, तरलता अनुपात ०.१४ प्रतिशतबाट ०.०३ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.