बिहीबार, असार ११,२०८३ 06:39:39
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:39:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बस्ती हटाउँदा २ हजार ६८७ घरटहरा भत्काइयो, १५ हजारभन्दा बढी नागरिक प्रभावित

Laxmi Sunrise Bank Limited
बस्ती हटाउँदा २ हजार ६८७ घरटहरा भत्काइयो, १५ हजारभन्दा बढी नागरिक प्रभावित

काठमाण्डौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका १९ वटा सुकुम्बासी बस्ती हटाइएको छ ।  

जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको बस्ती व्यवस्थापन अभियानअन्तर्गत २ हजार ६८७ घरटहरा हटाइएको जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

प्रशासनका अनुसार भत्काइएका संरचनामध्ये ८९० पक्की र १ हजार ७९७ कच्ची घरटहरा रहेका छन् ।

बस्ती हटाउने अभियानका कारण १५ हजार ३१६ जना प्रभावित भएका छन् ।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रभावितमध्ये ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ बालिका रहेका तथ्यांकमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार उपत्यकाभित्रका विभिन्न क्षेत्रमा फैलिएका सुकुम्बासी बस्ती हटाउने काम चरणबद्ध रूपमा अघि बढाइएको हो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.