शनिबार, असार १३,२०८३ 10:34:12
Bizshala
  • शनिबार, असार १३,२०८३ 10:34:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आम्दानी बढेसँगै अपर स्याङ्गे हाईड्रोपावर ८५.८५ लाख नाफामा

Laxmi Sunrise Bank Limited
आम्दानी बढेसँगै अपर स्याङ्गे हाईड्रोपावर ८५.८५ लाख नाफामा

काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ८५ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ६२ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीको विद्यु्त बिक्री आम्दानी वृद्धि भएको छ । कम्पनीले  विद्युत बिक्रीमार्फत कम्पनीले ५ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.६६ प्रतिशतले बढी हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको वित्त खर्च २ करोड ६२ लाखबाट घटेर २ करोड ५ लाखमा सीमित बनेको छ । कम्पनीको रिजर्भको आकार ९३ लाख ७८ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । २२ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ४ करोड ८६ लाख र कुल चालु दायित्व ५ करोड ४८ लाख रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ५.२ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ९४.७४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७०.७३ रुपैयाँ र तरलता अनुपात ८८.७३ प्रतिशत कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.