बिहीबार, असार ११,२०८३ 08:23:58
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:23:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

Laxmi Sunrise Bank Limited
विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

काठमाण्डौं । विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनमाथि लगाइएको प्रतिबन्धविरुद्ध विभिन्न विद्यार्थी संगठनहरूले सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारीसहितका संगठनहरूले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दै सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका हुन् । 

New Office
CG Motors
Garima Development Bank

उनीहरूले उक्त निर्णय संविधानले सुनिश्चित गरेको संगठन स्वतन्त्रतामाथिको हस्तक्षेप भएको दाबी गरेका छन् ।

रिटमा विद्यार्थी आन्दोलन र लोकतान्त्रिक अभ्यासबाट स्थापित अधिकारलाई प्रशासनिक निर्णयमार्फत हटाउन नमिल्ने जिकिर गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारको कदमले विश्वविद्यालयको लोकतान्त्रिक वातावरण कमजोर बन्ने तर्क पनि निवेदनमा उल्लेख छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.