Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

प्रभु बैंकका ३ जना सञ्चालकको राजीनामा स्वीकृत, २ जना सञ्चालक नियुक्त

Global IME Bank Limited
प्रभु बैंकका ३ जना सञ्चालकको राजीनामा स्वीकृत, २ जना सञ्चालक नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ३ जना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सिंह खड्का,शंकरप्रसाल कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा गीता प्रधानको राजीनामा स्वीकृत गरेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सोहि दिन बसेको सञचालक समितिको बैठकले रिक्त हुन गएको सञ्चालक पदमा ३ जना सञ्चालक नियुक्त गरेको छ । संस्थापक सेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा अंगिरमान सिंह र तारा मानन्धरलाई नियुक्त गरिएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X