Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल र फेडेरल रि इन्स्योरेन्स ब्रोकर्सको संयुक्त संयोजनमा वेबिनार सम्पन्न

Global IME Bank Limited
इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल र फेडेरल रि इन्स्योरेन्स ब्रोकर्सको संयुक्त संयोजनमा वेबिनार सम्पन्न
Nabil Bank Limited

 

काठमाण्डौ । इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल(आईआईएन) र फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लिमिटेड(एफआरबीएल) को संयुक्त संयोजनमा ‘Transformative Resilience in Evolving Risk Landscapes’  बिषयमा वेबिनार सम्पन्न भएको छ  ।  

उक्त वेभिनार माघ १० गते भर्चुअल माध्यम जुममार्फत सम्पन्न भएको हो । वेबिनार Cyber Insurance , Parametric Modelling र Catastrophe Modelling मा आधारित रहेको थियो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्व बैंक , र्टटलमिन्ट ईन्स्योरेन्स ब्रोकिङ्ग सर्भिसेस तथा वेदर रिस्क म्यानेजमेन्ट सर्भिसेस का उच्च पदाधिकारीहरु प्यानलिस्ट मा रहेका थिए ।  

एफआरबीएलका निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

यस्तै कार्यक्रम समापन नेपाल बीमा प्राधिकरणका निर्देशक तथा ईन्स्योरेन्स ईस्टिच्युट  नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील देव सुवेदीले गरेका थिए । उक्त वेबिनारमा नेपालका पुनर्बीमा तथा निर्जीवन बीमा कम्पनीका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।  

इन्स्योरेन्स इन्स्टिच्युट नेपाल नेपालको कम्पनी ऐन २०६३ अन्तर्गत बीमा प्राधिकरण र नेपालका बीमाकर्ताहरूको संयुक्त लगानीमा २०६३ जनवरी २४ मा कम्पनी रजिस्ट्रारको कार्यालयसँग गाभिएको पब्लिक लिमिटेड कम्पनी हो।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.